Main
स्वरोजगार लघुवित्तको एफपीओमा ९६ गुणा आवेदन, आज अन्तिम दिन
२१ फागुन, काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको एफपीओमा ९६ गुणा बढी आवेदन परेको छ । अन्तिम दिन बाँकी रहँदा १ करोड ८९ लाख ३७ हजार १६० कित्ताको आवेदन परेको छ । अंकित मूल्य १ सयका दरले जम्मा १ लाख ९५ हजार ७७३ कित्ता सेयर सर्वसाधारणका लागि खुलेको हो । न्यूनतम १० र अधिकतम १…
– यस समाचारको श्रोत : Online Khabar हो ।