Main

स्वर्गद्वारी गुठीपीडित हिरासत मुक्त, सांसद शर्मा भन्छिन्- पीडितलाई दमन गर्नु गलत

१९ फागुन, काठमाडौं । काठमाडौंबाट पक्राउ परेका दाङका स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिका १२ जनालाई प्रहरीले छाडेको छ । लालपुर्जा माग्दै गत माघ २० गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा अनिश्चितकालीन धर्नामा बसेका किसानहरुसँग आइतबार प्रहरीसँग झडप भएको थियो । झडपमा प्रहरी वृत्त सिंहदरबारका डिएसपी गंगा पौडेललगायत घाइते भएका थिए । सो घटनापछि प्रहरीले दाङका ४८…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button