Main
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : मुद्दा दर्ता नगरिएका ५ जना को हुन् ?
३० वैशाख, काठमाडौं । कालीमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मंगलबार पूरक अभियोजनमार्फत अर्को मुद्दा दायर भएको छ । नेपाली कांग्रेसकी समानुपातिकतर्फकी सांसद माया राईसहितका व्यक्तिविरुद्ध पूरक अभियोजनमार्फत काठमाडौं जिल्ला अदालतमा सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको हो । यो सहकारीका २० जना बचतकर्ताले राईसहितका व्यक्तिविरुद्ध पूरक जाहेरी दिएका थिए । २० बचतकर्ताको…
– यस समाचारको श्रोत : Online Khabar हो ।