Main
स्ववियु चुनावको निर्देशिकामा तीन सभापतिको आपत्ति, सच्याउन माग
४ फागुन, काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन का सभापतिहरूले स्ववियु चुनावको निर्देशिका सच्याउन माग गरेका छन् । निर्देशिकामा निर्वाचित स्ववियु कार्यसमितिको कार्यकाल २०८१ चैत ४ गते देखि स्वतः समाप्त भएको मानिने भनि उल्लेख भएपछि सभापतिहरूले आपत्ति जनाएका हुन् । त्रिवि विश्वविद्यालय क्याम्पसका सभापति श्याम राज ओझा, पुल्चोक क्याम्पसका स्ववियु सभापति विराज अर्याल र नेपाल ल…
– यस समाचारको श्रोत : Online Khabar हो ।