Main

स्ववियु चुनाव : अस्कल र पृथ्वीनारायण क्याम्पसमा मतदान जारी

१० चैत, काठमाडौं । काठमाडौंको अमृत साइन्स क्याम्पस (अस्कल) र कास्कीको पृथ्वीनारायण (पीएन) क्याम्पसमा स्ववियुको मतदान भइरहेको छ । ५ चैतमा विवाद भएपछि यी २ क्याम्पसमा आज मतदान भएइरहेको हो । ‘शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ’, अमृत साइन्स क्याम्पसक्रा प्रमुख होमबहादुर बानियाँले भने । इलेक्ट्रोनिक मेसिनबाट मतदान भएकाले आजै साँझ नतिजा आउने उनले बताए ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button