Main

स्ववियु चुनाव बिथोल्ने गतिविधि नगर्न ६ विद्यार्थी संगठनको आग्रह

अनेरास्ववियु जिल्ला कमिटि अध्यक्ष सिद्धान्त भट्ट, अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष दिनेश ऐर, अनेरास्ववियू अध्यक्ष समिर गौतम, अखिल छौठौं त्रिवि इन्चार्ज विवेक जिसी, अखिल समाजवादीका संयोजक कविन्द्र सी र अखिल क्रान्तिकारीको अध्यक्ष विरेन्द्र नेपालीले विज्ञप्ति निकालेर चुनावको वातवरण बनाउन अनुरोध गरेका हुन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button