Main
स्ववियु निर्वाचनमा भाग लिन २२ संघ/संगठनले दर्ता गरे नाम
१९ फागुन, काठमाडौं । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा भाग लिन २२ वटा विद्यार्थी संघ संगठनले नाम दर्ता गराएका छन् । स्ववियु चुनावमा भाग लिन चाहने २२ वटा संघ/संगठनले नाम दर्ता गरेको त्रिवि क्याम्पस प्रमुख अक्कलदेव मिश्रले जानकारी दिए । दर्ता गरेका नाममध्येबाट छानबिन गरेर यथाशिघ्र नामावली प्रकाशन गरिने स्ववियु निर्वाचन…
– यस समाचारको श्रोत : Online Khabar हो ।