Main
स्ववियु निर्वाचन : अस्कल क्याम्पसमा इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान
१० चैत, काठमाडौं । काठमाडौंको अमृत साइन्स क्याम्पस (अस्कल) मा स्ववियुको नेतृत्व चुन्न इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान भइरहेको छ । ५ चैतमा विवाद भएपछि हुननसकेको मतदान आज बिहान आठ बजेदेखि भइरहेको हो । शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको अमृत साइन्स क्याम्पसका प्रमुख होमबहादुर बानियाँले जानकारी दिए । इलेक्ट्रोनिक मेसिनबाट मतदान भएकाले आजै साँझ नतिजा आउने उनले…
– यस समाचारको श्रोत : Online Khabar हो ।