Main
स्ववियु निर्वाचन : केन्द्रीय क्याम्पस त्रिविमा नेविसंघका ६ जना बागी उम्मेदवार
२८ फागुन, काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा असन्तुष्टी जनाउँदै केन्द्रीय क्याम्पस कीर्तिपुरमा ६ जनाले नेविसंघबाट बागी उम्मेदवारी दिएका छन् । अनोज कार्की, पद्मा भुसाल, नरेन्द्र साउद, पदम दाहाल, सनम ओली, अक्कल रानाभाटले असन्तुष्टी जनाउँदै बागी उम्मेदवारी दिएका हुन् । त्रिविमा उम्मेदवार बनाउँदा त्रिवि इकाई र केन्द्रबीच फाटो परेको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।