Main
स्ववियु निर्वाचन : पद्म कन्यामा नेविसंघका दुई उम्मेदवारको नाम दर्ता
३ चैत, काठमाडौं । पद्म कन्या क्याम्पसमा नेपाल विद्यार्थी संघको बागी उम्मेदवारी परेको छ । स्ववियु निर्वाचनका लागि नेविसंघको आधिकारिक उम्मेदवारमा पूर्णिमाया परियारले उम्मेदवार दर्ता गरेकी छन् । त्यस्तै स्वतन्त्र समूह बनाए नेविसंघ समर्थित भुपी एैरले अध्यक्षमा नाम दर्ता गरेकी छन् । परियारलाई पार्टी सभापति शेरबहादुर देउवा पक्षको समर्थन छ भने स्वतन्त्र उम्मेदवारी दिएकी एैरलाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।