Main

स्वस्थानीको कथा श्रवण गर्न धागिथुम मन्दिरमा भक्तजनको चहलपहल

२७ माघ, गुल्मी । गुल्मी जिल्लाको तम्घासस्थित धागिथुम भगवती मन्दिरमा भक्तजनको चहलपहल बढेको छ । पछिल्लो समय मन्दिरमा पूजाआरधाना गर्ने,कथा सुन्ने र भजनकृतन गर्ने श्रद्धालुको संख्या दैनिक बढिरहेको हो । धागिथुम भगवती मन्दिर परिसरमा गतबर्ष स्वस्थानी माताको मन्दिर निर्माण गरिएको थियो । धागिथुम भगवती मन्दिर व्यवस्थापन समितिले निर्माण गरेको मन्दिरमा गत पौष ३० गतेदेखि स्वस्थानी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button