Main
स्वामीकार्तिकमा आजै मतगणना गर्ने तयारी
१६ मंसिर, धनगढी । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा आइतबार नै मतगणना गर्ने तयारी गरिएको छ । गाउँपालिकाको रिक्त उपाध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतदान जारी रहेका बेला निर्वाचन आयोगले आइतबार नै मतगणना थाल्ने तयारी गरिएको जनाएको छ । बाजुराका प्रमुख निर्वाचन अधिकृत अंगतबहादुर महतले मतदान सम्पन्न भएपछि तत्कालै गाउँपालिका कार्यालयको हलमा मतपेटिका संकलन गरेर राखिने…
– यस समाचारको श्रोत : Online Khabar हो ।