Main

स्वास्थ्यकर्मीको मृत्युमा बडीमालिकामा मंगलबार शोक बिदा

काठमाडौं । जनस्वास्थ्य निरीक्षक धर्मराज खत्रीको सडक दुर्घटनामा मृत्यु भएपछि बाजुरकाको बडीमालिका नगरपालिकाले एक दिन शोक बिदा दिएको छ । नगरपालिका अन्तर्गतका कार्यालय तथा संघसंस्थामा मौनधारणसहित शोक मनाउन पुस १६ गते (मंगलबार) शोक बिदा दिने नगरपालिकाले जनाएको छ । बडीमालिका–७ स्थित चुथी स्वास्थ्य चौकीमा कार्यरत खत्रीको केही दिनअघि धनगढीमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button