Main

स्वास्थ्यमन्त्रीको असफल बाचा, बिरामीको सास्ती ज्यूँका त्यूँ

स्वास्थ्यमन्त्रीले २७ साउनमा पत्रकार सम्मेलन गर्दै दीर्घकालीन योजनाको रूपमा संघीय अस्पतालमा शल्यक्रियाका लागि हुने चापको लाइन घटाउन अप्रेसन थियटरमा पूर्वाधार थप गर्ने बताए । तर, स्वास्थ्यमन्त्री भएको पाँच महिना बितिसक्दा पूर्वाधारको थप गर्नु त परको कुरा भएको अप्रेसन थिएटरलाई आवश्यक औजार समेत जुटाउन सकेका छैनन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button