Main
पर्यटक पर्खिरहेको धनकुटाको ‘अरेन्ज सिटी’
कोप्चेका ९० प्रतिशत घर माटोले बनेका छन् । सुरुमा सेतो रङ पोतिएका घरमा स्थानीयले पछिल्लो ३/४ वर्षयता सुन्तला रङ लगाउन थालेका हुन् । जसले कोप्चेलाई बनाउँदै छ– अरेन्ट सिटी ।
– यस समाचारको श्रोत : Online Khabar हो ।