Main
स्वास्थ्य बीमाबाट गम्भीर रोगको उपचार गर्न सुविधा थैली परिमार्जन गर्ने
१९ वैशाख, काठमाडौं । सरकारले गम्भीर रोगको उपचार स्वास्थ्य बीमाबाट गर्न सुविधा थैली परिमार्जन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् । उनले भने, ‘गम्भीर रोगको समेत उपचार स्वास्थ्य बीमाबाट गर्नका लागि सुविधा थैली परिमार्जन गरिनेछ ।’ साथै स्वास्थ्य बीमा बोर्डको पुनर्संरचना गरिने उनले बताए । आधारभुत…
– यस समाचारको श्रोत : Online Khabar हो ।