Main
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा थापा नियुक्त
१२ चैत, काठमाडौं । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा *चन्द्रबहादुर थापा नियुक्त भएका छन् । थापा मंगलबार मन्त्रिस्तरीय निर्णयबाट बोर्डको अध्यक्ष नियुक्त भएका हुन् । यसअघि बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको कार्यकारी निर्देशकमा डा. रघुराज काफ्लेलाई नियुक्त गरेको थियो । अध्यक्ष नियुक्त थापा स्नातकोत्तर हुन् । उनी बोर्डको यसअघि सदस्य भइसकेका व्यक्ति हुन् । (*यसअघि समाचारमा सूर्यबहादुर…
– यस समाचारको श्रोत : Online Khabar हो ।