Main

एकदेव लिम्बुको ‘झिमझिम’ भारतका ५० भाइरल गीतको स्फोटीफाई सूचीमा

काठमाडौं । गायक एकदेव लिम्बु र भारतीय गायिका नेहा कक्करको सहकार्य गीत ‘झिमझिम’ स्पोटीफाईमा ‘भारतका ५० भाइरल गीत’को सूचीमा समावेश भएको छ । गतसातादेखि सूचीमा समावेश गीत अहिले ओरालो लागेर ४९ औं स्थानमा छ । ‘रेड मार्क’को अर्थ यो गीत सूचीमा झर्ने क्रममा छ भन्ने हो । लिम्बुको नेपाली गीत ‘झिमझिमाउने आँखा’ पनि उक्त सूचीमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button