Main
स्वास्थ्य मन्त्रालयले हरेक शुक्रबार भिडियो ब्रिफिङ गर्ने
८ फागुन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक शुक्रबार नियमित भिडियो ब्रिफिङ गर्ने भएको छ । मन्त्रालयले फागुन ९ गतेबाट स्वास्थ्य सम्बन्धी गतिविधिबारे भिडियो ब्रिफिङ सुरु गर्न लागेको हो । हरेक शुक्रबार दिउँसो १:३० बजे भिडयो ब्रिफिङ हुने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । डा.बुढाथोकीका अनुसार साताभर मन्त्रालयबाट भएका नीतिगत परिवर्तनका निर्णय,…
– यस समाचारको श्रोत : Online Khabar हो ।