Main

युट्युबमा हेर्नूस हिँडेरै अमेरिका जानेको कथामा ‘वान इन अ मिलियन’

रोमियो, अलबिदाजस्ता केही नेपाली फिल्ममा अभिनय गरेका खानलाई केन्द्रमा राखेर फिल्म तयार पारिएको हो । फिल्मले अवैध बाटो हुँदै हिँडेरै अमेरिका जाने नेपालीको कथा, त्यहाँ उनीहरुले भोगेको समस्यालाई चित्रण गरिएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button