Main
स्वास्थ्य मन्त्री पौडेल अस्वस्थ्य, वीरको भीभीआईपी वार्डमा उपचार
१५ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । उच्च ज्वरो आएपछि स्वास्थ्यमन्त्री पौडेल शनिबार वीर भर्ना भएका हुन् । ‘उहाँलाई उच्च ज्वरो छ । थाइल्याण्डबाट फर्किएपछि अस्वस्थ्य हुनुभयो,’ अस्पताल स्रोतले अनलाइनखबरसँग भन्यो, ‘थाइल्याण्ड जानुभन्दा अगाडि नै ज्वरो थियो, त्यही ज्वरो निको नभएको जस्तो देखिन्छ ।’ मन्त्री…
– यस समाचारको श्रोत : Online Khabar हो ।