Main
स्वास्थ्य लाभपछि रचना रिमाल डिस्चार्ज, घरमा आराम गर्दै
काठमाडौं । आन्द्राको संक्रमण भएपछि राजधानीको ह्याम्स अस्पतालमा उपचार गराइरहेकी गायिका रचना रिमाल डिस्चार्ज भएकी छन् । शनिबार डिस्चार्ज भएकी उनी घरमै आराम गरिरहेकी छन् । आफ्नो स्वास्थ्य अवस्थाबारे एक तस्वीरसहित आइतबार बेलुका प्रशंसकलाई जानकारी दिएकी छन् । चिकित्सकको सल्लाहअनुसार अहिले घरमा आराम गरिरहेको र स्वास्थ्य लाभ गरिरहेको उनले बताएकी छन् । सांगीतिक प्रस्तुति दिन…
– यस समाचारको श्रोत : Online Khabar हो ।