Main
स्वास्थ्य संस्थालाई स्वास्थ्य मन्त्रालयको निर्देशन : नर्सलाई सरकारी सरहको सेवा सुविधा दिनू
मन्त्रालयले देशभरका सबै प्रतिष्ठान सरकारी अस्पताल, मेडिकल कलेज, सामुदायिक र निजी स्वास्थ्य संस्थाहरूलाई पत्राचार गर्दै यस सम्बन्धमा तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको हो।
– यस समाचारको श्रोत : Online Khabar हो ।