Main
स्वास्थ्य सम्मेलनको पूर्वसन्ध्यामा युरोपका स्वास्थ्यकर्मीले सुझाव संकलन गर्ने
१४, मंसिर, बार्सिलोना । नेपाल स्वास्थ्य सम्मेलन २०२४ को पूर्वसन्ध्यामा प्रवासमा रहेका नेपाली स्वास्थ्यकर्मीलाई एकजुट गर्न र सम्मेलनलाई थप प्रभावकारी बनाउनका लागि प्रि-कन्क्लेभ मिट आयोजना हुने भएको छ। कार्यक्रम सोसाइटी अफ नेप्लिज हेल्थकेयर प्रोफेसनल्स् इन युरोपको पहलमा डिसेम्बर ८, आईतबार भर्चुअल जूम प्लेटफर्ममा हुनेछ। कन्क्लेभलाई स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सम्बोधन गर्नेछन् । विशेष बैठकमा प्रवासी नेपाली…
– यस समाचारको श्रोत : Online Khabar हो ।