Main
स्वीकृति नलिई सडक खन्नेलाई काठमाडौं महानगरको ५० हजार जरिबाना
१६ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले हाँडीगाउँमा स्वीकृति नलिई सडक खन्ने एक जनालाई कारबाही गरेको छ । महानगर प्रहरी बलले ५ नम्बर वडाको हाँडीगाउँमा सडक र फुटपाथ खनेको भेटेको थियो । उक्त सडक खन्ने रोशन रेग्मीलाई ५० हजार रुपैयाँ जरिबाना तिराइएको नगर प्रहरी बलले जनाएको छ । ‘हामीले पछिल्लो समय नगरभरि मापदण्ड विपरीत, अनुशासनहीन जस्ता…
– यस समाचारको श्रोत : Online Khabar हो ।