Main
हङकङको आवासीय भवनमा भीषण आगलागी, कम्तीमा ४ जनाको मृत्यु
१० मंसिर, काठमाडौं । हङकङको ताइ पो आवासीय क्षेत्रमा भीषण आगलागी भएको छ । आगलागीमा कम्तीमा ४ जनाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन् । ताइ पो जिल्लास्थित एक आवासीय अपार्टमेन्ट कम्प्लेक्समा स्थानीय समय अनुसार बुधबार दिउँसो २ बजेदेखि भीषण आगलागी भइरहेको चिनियाँ समाचार संस्था साउथ चाइना मर्निङ पोस्टले जनाएको छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।