Main
‘हङकङविरुद्ध जितकै लागि खेल्छौं’
१८ जेठ, काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत लाओस सँग खेल्नुअघि नेपाली राष्ट्रिय फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण खेल खेल्दैछ । नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक म्याट रोस र कप्तान किरण चेम्जोङले हङकङविरुद्धको खेल जितकै लागि खेल्ने बताए । एसियन कप छनोटमा समूह एफमा रहेको नेपालले जुन १० मा लाओससँग उसैको मैदानमा खेल्दैछ । त्यसअघि…
– यस समाचारको श्रोत : Online Khabar हो ।