Main
हङकङ टी-२०आई शृंखला : कुवेतमाथि नेपालको कीर्तिमानी जित
२८ चैत, काठमाडौं । कुवेतमाथि कीर्तिमानी जित निकाल्दै नेपालले हङकङमा जारी चारदेशीय टी-२०आई प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । बिहीबार भएको खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराएको हो । कुवेतले दिएको १८६ रनको लक्ष्य नेपालले ७ बल बाँकी छँदा ४ विकेटको क्षतिमा पूरा गर्यो । यो नेपालले टी-२०आईमा लक्ष्य पूरा गर्दा बनाएको उच्च…
– यस समाचारको श्रोत : Online Khabar हो ।