Main
हङकङ र लाओसविरुद्ध खेल्ने फुटबल टोलीको बिदाइ
१९ जेठ, काठमाडौं । हङकङ र लाओसविरुद्ध खेल्ने नेपाली फुटबल टोलीलाई बिदाइ गरिएको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा सोमबार आयोजित एक कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चाैधरीले बिदाइ गरे । नेपालले यही जुन ५ तारिख हङकङसँग मैत्रीपूर्ण खेल खेल्नेछ भने जुन १० मा एएफसी एसियन कप छनोटमा लाओससँग प्रतिस्पर्धा गर्नेछ । खेलकुदमन्त्री चाैधरीले राष्ट्रको…
– यस समाचारको श्रोत : Online Khabar हो ।