Main

हजारौं दर्शकमाझ गुञ्जियो ‘प्रमोद एण्ड परम्परा’

काठमाडौं । गायक प्रमोद खरेल र उनको ब्याण्ड ‘परम्परा’ देशब्यापी सांगीतिक टूरमा ब्यस्त छ । विराट चोकमा आयोजना गरिएको विराट एक्स्पोमा शनिबार हजारौं दर्शकमाझ ब्याण्ड गुञ्जियो । प्रमोद र उनको ब्याण्डले राती १० देखि १२ बजेसम्म ननस्टप दर्शकलाई नचाए । लगातार २ घण्टा दर्शक ब्याण्डको संगीतमा झुमे । प्रमोदले आफ्ना हिट ट्रयाकमा दर्शकलाई झुमाएका थिए…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button