Main
हज यात्रीसँग समितिले माग्यो दोस्रो किस्ताको रकम
२० माघ, काठमाडौं । नेपाल हज समितिले हज यात्राका आवेदकलाई दोस्रो किस्तावापतको रकम बुझाउन समयावधि तोकेको छ । हज यात्राका लागि लाग्ने जम्मा खर्च प्रतिव्यक्ति तीन लाख ७० हजारमध्ये बाँकी रहेको तीन लाख २० हजार रुपैयाँ भुक्तानी गर्न समितिले सूचना प्रकाशित गरेको छ । प्रकाशित सूचना अनुसार दोस्रो किस्तावापतको रुपैयाँ यही माघ २९ गतेसम्म बुझाइसक्नुपर्ने…
– यस समाचारको श्रोत : Online Khabar हो ।