Main
हटेन छाउपडी : प्लास्टिकमुनी राखिइन् सुत्केरी, गोठ भत्काउन निर्देशन
अनलाइनखबरलाई प्राप्त तस्वीरमा २२ वर्षीय महिलालाई प्लास्टिकको मुनि राखिएको देखिन्छ । महिनावारी भएपछि तीन बच्चासहित उनलाई त्यहाँ राखिएको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।