Main
हट्यो चक्रपथभित्रको निषेधाज्ञा
६ असार, काठमाडौं । काठमाडौंको चक्रपथभित्रको निषेधाज्ञा हटेको छ । राजावादी आन्दोलानलाई लक्षित गरी सिफल, कोटेश्वर र बल्खु बाहेक चक्रपथ भित्रका सबै क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सूचना निकालेर चक्रपथभित्रका क्षेत्रमा जारी गरिएको निषेधाज्ञा हटाइएको जानकारी दिएको हो । काठमाडौं जिल्लाको चक्रपथ र चक्रपथ भित्रका तोकिएको स्थान बाहेकका सार्वजनिक स्थानमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।