Main
हतियार राख्ने प्रहरीको सिरानीमा पुस्तक
९ चैत, काभ्रे । सधैँ हतियार सिरानी हालेर सुत्ने प्रहरीहरू हिजोआज सिरानीमा किताब राखेर सुत्न थालेका छन् । जिल्ला प्रहरी कार्यालय, काभ्रेले पछिल्लोपटक ल्याएको घुम्ती पुस्तकालय (मोबाइल लाइब्रेरी) को अवधारणापछि प्रहरीहरू सिरानीमा पुस्तक राखेर सुत्न थालेका हुन् । पढ्ने बानीको विकास, व्यक्तिगत तथा सामाजिक जीवनमा समेत सकारात्मक टेवा पुर्याउने उद्धेश्यले यो अभियान थालिएको प्रहरी उपरीक्षक…
– यस समाचारको श्रोत : Online Khabar हो ।