Main

हत्या अभियोगका फरार प्रतिवादी ४ वर्षपछि पक्राउ

९ जेठ, धनगढी। कैलालीमा हत्या अभियोग लागेर चार वर्षदेखि फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोदावरी नगरपालिका–५ बस्ने २७ वर्षीय उमेश नेपाली रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले जानकारी दिए । उनका अनुसार नेपालीमाथि २ माघ २०७८ मा धनगढी उपमहानगरपालिका–११ मा भएको गोदावरी-५ का २० वर्षीय प्रकाश नेपालीको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button