Main

हमासले भन्यो : इजरायली सेना गाजामा रहेसम्म युद्धविराम असम्भव

२६ असार, जेरुसेलम । गाजामा इजरायली सेनाको ठूलो उपस्थिति रहेसम्म युद्धविराम सम्झौता असम्भव भएको प्यालेष्टिनी सहस्त्र लडाकू समूह (हमास) ले बताएको छ। हमासले सन् २०२३ को अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणमा मारिएका १० जनालाई रिहा गर्न सहमत भएको जनाएको छ । दुवै पक्षले अस्थायी युद्धविरामका लागि सहमति जनाउन आइतबारदेखि कतारमा अप्रत्यक्ष वार्ता गरिरहेका छन्…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button