Main

एमाले सुदूरपश्चिममा मन्त्री र सांसदले सचिवालयमा परिवारका सदस्य नराख्ने प्रस्ताव

८ असोज, धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलमा मन्त्री र सांसदले सचिवालयमा परिवारका सदस्यलाई नराख्ने प्रस्ताव गरिएको छ । मंगलबार बसेको संसदीय दलको बैठकमा पूर्व मुख्यमन्त्री समेत रहेका दल नेता राजेन्द्र सिंह रावलले मन्त्री र सांसदले सचिवालयमा परिवारका सदस्य नराख्ने प्रस्ताव गरेका हुन् । रावलले सचिवालयमा परिवार तथा नातेदारलाई नियुक्त गरेकाहरुले समेत नियुक्ति…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button