Main
हमासले हतियार नबिसाए र बन्धक रिहा नगरे गाजा ध्वस्त पार्छौं : इजरायली रक्षामन्त्री
इजरायल र हमासबीच युद्धविराम गराउन मध्यस्थता गरिरहेको कतारका अनुसार सोमबार हमासले ६० दिने युद्धविराम प्रस्ताव स्वीकारेको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।