Main

हमासले ३ बन्धक छाडेसँगै इजरायलले पनि रिहा गर्‍यो प्यालेस्टिनी कैदी

३ फागुन, काठमाडौं ।  इजरायल-हमास युद्धविराम सम्झौता तोडिने आशंकाका बीच इजरायलले केही प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको छ। यसअघि हमासले पनि तीन जना बन्धकहरूलाई छोडेको थियो। बीबीसीका अनुसार शनिबार रिहा गरिएका कैयौं बन्दीहरूलाई रेडक्रसको बसमार्फत रामल्लाह लगिएको छ। रामल्लाहमा ती बन्दीहरूको परिवार र धेरै सर्वसाधारणको उपस्थिति रहेको थियो। यस क्रममा मानिसहरू एक अर्कालाई अँगालो हाल्दै खुसीयाली…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button