Main

हरियो प्याजको भाउ घट्यो

१४ साउन, काठमाडौं । बजारमा हरियो प्याजको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बुधबार हरियो प्याजको भाउ घटेको देखाएको हो। बुधबार बजारमा हरियो प्याज प्रतिकिलो १ सय १८ रुपैयाँमा किनबेच भइरहेको छ । यो अघिल्लो दिनको यो मूल्य प्रतिकिलो १६ रुपैयाँ कम हो । मंगलबार हरियो प्याज प्रतिकिलो १…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button