Main

हरिवंश आचार्य स्टारर ‘हरिबहादुरको जुत्ता’ इन्ड-कल्याप

काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘हरिबहादुरको जुत्ता’को छायांकन सकिएको छ । गीतबाहेक कथावस्तुको छायांकन २९ दिनमा टुंगिएको निर्माता सरोज ओलीले बताए । अभिनेता हरिवंश आचार्यले पनि सहज ढंगले इन्डकल्याप भएको बताए । यसबारे उनले भने, ‘हाम्रो टिम एकदम राम्रो बन्यो । सम्पूर्ण कलाकार र प्रविधिकको सहज वातावरणले चाँडै छायांकन सम्पन्न हुन सक्यो ।’…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button