Main

सातदोबाटोमा बन्यो सुविधासम्पन्न ‘हाइ पर्फमेन्स सेन्टर’, प्रधानमन्त्रीबाट उद्घाटन

२६ असार, काठमाडौं । नेपाली खेलाडीको प्रशिक्षणस्तर उकास्ने उद्देश्यले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा नेसनल हाइ पर्फमेन्स सेन्टर निर्माण गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उक्त प्रशिक्षण केन्द्रको उद्घाटन गरेका छन् । नेपालमा अहिलेसम्म खेलाडीलाई आवश्यक स्तरीय प्रशिक्षण सुविधा नहुँदा अन्तर्राष्ट्रिय प्रदर्शनमा असर परेको भन्दै यही समस्यालाई सम्बोधन गर्न केन्द्र निर्माण गरिएको राष्ट्रिय खेलकुद परिषद्ले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button