Main
हरैया क्याम्पसमा नेविसंघ-अखिल क्रान्तिकारीको प्यानलै विजयी
५ चैत, बुटवल। रुपन्देहीको कञ्चन गाउँपालिकास्थित हरैया बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी यनिुयन (स्ववियू) निर्वाचनमा नेवि संघ र अखिल क्रान्तिकारीको पुरै प्यानल विजयी भएको छ । निर्वाचन अधिकृत रामजी आचार्यका अनुसार अध्यक्ष पदमा नेवि संघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानलका उम्मेदवार जीवन कुमार धवलले २८५ मत प्राप्त गरेर निर्वाचित हुंदा नेकपा एमाले निकट अनेरास्ववियु र…
– यस समाचारको श्रोत : Online Khabar हो ।