Main
हर्क साम्पाङको अभिव्यक्तिप्रति गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र
२१ मंसिर, काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पत्रकारविरुद्ध दिएको अभिव्यक्तिप्रति गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । शुक्रबार धरान पुगेका गृहमन्त्रीलाई भेटेर सुनसरीका पत्रकारहरूले ध्यानाकर्षण पत्र बुझाएका हुन् । ध्याकर्षण पत्र बुझ्दै गृहमन्त्री लेखकले आफू पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको अभिव्यक्ति दिएका थिए । ‘लोकतन्त्रमा प्रेस पूर्ण स्वतन्त्र हुनुपर्छ । लोकतन्त्र…
– यस समाचारको श्रोत : Online Khabar हो ।