Main

हर्क साम्पाङको आरोप- यो देशमा सक्कली माओवादी नै छैनन्

२० मंसिर, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले देशमा अहिले सक्कली माओवादी कोही पनि नभएको आरोप लगाएका छन् । बिहीबार धरानमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले राखेको प्रश्नको जवाफका क्रममा उनले यस्तो आरोप लगाएका हुन् । खोज पत्रकारीता केन्द्र (खोपके) ले प्रकाशित गरेको ‘हर्क साम्पाङको मनमौजी शासन, बेथितिको दलदलमा धरान’ मा समेटिएका विषयबारे जवाफ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button