Main

हर्क साम्पाङ नेतृत्वको पार्टीले आधिकारिकता पाउँदै, पदाधिकारीमा को-को ?

१६ कात्तिक, काठमाडौं । धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आधिकारिकता पाउँदैछ ।  निर्वाचन आयोगमा आधिकारिकता प्राप्तको प्रमाणपत्र लिन दिउँसो २ बजे जाने तय भएको उक्त पार्टीका केन्द्रीय सदस्य गोपाल बहादुर खड्काले जानकारी दिए । साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको चुनाव चिह्न माटो राखिएको छ । यो पार्टीको अध्यक्षमा हर्क साम्पाङ रहेका छन्…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button