Main
हर्मीत सिंहले सुदूरपश्चिमबाटै एनपीएल खेल्ने
१६ कात्तिक, काठमाडौं । अमेरिकाका स्पीन बलिङ अलराउन्डर हर्मीत सिंहले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पनि सुदूरपश्चिम रोयल्सबाटै खेल्ने भएका छन् । सुदूरले आइतबार सामाजिक सञ्जालमार्फत हर्मीतलाई निरन्तरता दिएको जनाएको हो । हर्मीत गत सिजन प्रतियोगिताको बीचमा अनुबन्ध भएका थिए । ३३ वर्षीय हर्मीतले भारतबाट यू-१९ विश्वकप जितिसकेका छन् । हाल उनी अमेरिकाको…
– यस समाचारको श्रोत : Online Khabar हो ।