Main

हाकिमसित जागिर छाड्छु भन्न नसक्दा युवकले काटे आफ्नै औंला

कुनै कुरा अस्वीकार गर्ने वा नो भन्ने कार्य निकै सजिलो लाग्न सक्छ। तर, केही व्यक्तिका लागि भने यस्तो शब्द बोल्ने कुरा जीवनभर आफैंलाई कष्ट दिनेभन्दा कठिन बन्दछ । छिमेकी मुलुक भारतको गुजरातका एक व्यक्तिले आफ्नो जागिर छोड्ने कुरा आफ्नो मालिकलाई भन्न डराउँदा आफ्नै बायाँ हातका चार औंला काटेका छन् । मेयर तरपारा नामका ती युवकले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button