Main

हस्ताक्षर अभियानमा हस्तक्षेप भयो : रास्वपा, प्रहरी भन्छ- होइन

२९ असार, विराटनगर । झापाको दमकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हस्ताक्षर अभियानमा प्रहरीले हस्तक्षेप गरेको आरोप लगाएको छ । दमकको क्याम्पस मोडमा रास्वपा कार्यकर्ताले पार्टी सभापति रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिसोध साँधिएको भन्दै हस्ताक्षर अभियान सञ्चालन गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको सवारी हुने सडकमा हस्ताक्षर अभियान चलाएपछि आइतबार दिउँसो प्रहरीले रास्वपाको टोलीलाई हस्ताक्षर अभियानलाई…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button