Main
हाइ स्कोरिङ खेलमा पञ्जाबले गुजरातलाई हरायो
१२ चैत, काठमाडौं । पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग क्रिकेटमा विजयी सुरुवात गरेको छ । मंगलबार भएको खेलमा पञ्जाबले गुजरातलाई ११ रनले हराएको हो । पन्जाबले दिएको २४४ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ५ विकेट गुमाएर २३२ रन मात्र बनायो । साइ सुदर्शन र जस बट्लरले अर्धशतक बनाएपनि पर्याप्त हुन सकेन । एक समय…
– यस समाचारको श्रोत : Online Khabar हो ।